SHARE
लोक पथ · शुक्रबार​ ३ असो २०८२ ०९:४२ AM · 1 मिनेट पढाइ

सिंहदरबारबाट जलेका सवारीसाधन हटाइँदै

काठमाडौं । ‘जेनजी’ प्रदर्शनका क्रममा सिंहदरबार परिसरमा जलाइएका सवारीसाधन हटाएर व्यवस्थापनको कार्य सुरु गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जलेका सवारीसाधनलाई संसद् भवनको खाली ठाउँमा लगेर व्यवस्थापन गर्न थालिएको छ ।