SHARE
लोक पथ · शुक्रबार​ ३ असो २०८२ १०:५५ AM · 1 मिनेट पढाइ

घर जलाइएपछि शशांकको गुनासो : ‘मैले के गल्ती गरेको थिएँ ?’

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले जेनजी पुस्ताको आन्दोलनमा घुसपैठ भएको टिप्पणी गरेका छन् ।   संविधान दिवसको अवसरमा शुक्रबार काठमाडौंमा आयोजित ‘मौजुदा संविधान र यसका चुनौती’ विषयक विषयक अन्तर संवाद कार्यक्रममा बोल्दै उनले जेनजीको शान्तिपूर्ण आन्दोलनमा घुसपैठ हुँदा हिंस्रक हुन पुगेको टिप्पणी गरेका हुन् ।