SHARE
लोक पथ · शुक्रबार​ ३ असो २०८२ ०१:४३ PM · 1 मिनेट पढाइ

संविधान दिवस : कतै उत्सव, कतै कालो दिन !

काठमाडौं । देशमा घटेको हालैको घटना र विषय परिस्थितिका बिच पनि संविधान दिवस मनाइएको छ । सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरी सरकारका तर्फबाट संविधान दिवस मनाइयो । जहाँ राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्कीसहित विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।