SHARE
लोक पथ · बिहीबार ११ भौ २०८३ १२:४४ PM · 1 मिनेट पढाइ

रसुवा बाढी अन्तर्राष्ट्रिय समुदायले समेत गम्भीरताका साथ हेर्नुपर्छ : अर्जुननरसिंह केसी

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवा बाढीबारे अन्तर्राष्ट्रिय समुदायले समेत चासोका साथ हेर्नुपर्नेमा जोड दिएका छन् । पूर्वमन्त्री समेत रहेका नेता केसीले जलवायु प्रणालीको गडबडीसँग समेत जोडिएको विषयलाई अन्तर्राष्ट्रिय समुदायले चासो लिनुपर्ने बताए । ‘हामी तल्लो तटीय क्षेत्र (Lower Riparian Side) का भुक्तभोगी पीडित मात्र हौँ ।