SHARE
लोक पथ · बिहीबार ११ भौ २०८३ १०:४० AM · 1 मिनेट पढाइ

आइएमई लाइफले बाढी प्रभावितका लागि १ करोड सहयोग गर्ने

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट रसुवा, नुवाकोट, धादिङ, गोरखा तथा चितवनलगायत नदी तटीय क्षेत्रमा भएको ठूलो जनधनको क्षतिप्रति आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले दुःख व्यक्त गरेको छ ।