SHARE
लोक पथ · बिहीबार ११ भौ २०८३ ०९:०९ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीमा मृत्यु हुनेको संख्या २७० पुग्यो

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु हुनेको संख्या २७० पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बाढीपछि हालसम्म २७० जनाको शव फेला परेको छ । बाढीका कारण रसुवा, धादिङ लगायतका क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ ।