SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०३:१६ AM · 1 मिनेट पढाइ

नागढुङ्गा–मुग्लिङसहित देशभरका मुख्य राजमार्ग ठप्प, जोखिम कायमै

काठमाडौं : अविरल वर्षा र बाढीपहिरोको उच्च जोखिमका कारण काठमाडौं उपत्यका जोड्ने मुख्य सडक खण्डसहित देशभरका प्रमुख राजमार्गहरू प्रभावित भएका छन् ।