SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०४:०२ AM · 1 मिनेट पढाइ

रविले बोलाएको सर्वदलीय बैठक सुरु,उद्धार तीव्र पारिएको प्रधानमन्त्रीको जानकारी

काठमाडौं : रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकट समाधानका लागि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु भएको छ ।