SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०३:०८ AM · 1 मिनेट पढाइ

बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि २० हेलिकोप्टर तयारी अवस्थामा

काठमाडौं  बाढी प्रभावित क्षेत्रमा थप उद्धार तथा राहतका लागि २० वटा हेलिकोप्टर तयारी अवस्थामा राखिएको छ ।