रसुवा बाढीपछि मोरङ प्रशासनले खोज्यो सम्पर्कविहीनको विवरण
विराटनगर : रसुवा, धादिङ र नुवाकोटलगायत जिल्लामा गएको भीषण बाढीपछि कामको सिलसिलामा ती क्षेत्रमा पुगेका मोरङका नागरिक सम्पर्कविहीन भए जिल्ला प्रशासन कार्यालय मोरङले जानकारी गराउन आग्रह गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
