SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०६:४६ AM · 1 मिनेट पढाइ

नाडा अटो शोमा बिवाइडीको नयाँ ईभी गाडी सार्वजनिक

काठमाडौं । काठमाडौंको भुकटीमण्डपमा मंगलबारदेखि सुरु भएको १८ औं संस्करणको नाडा अटो शो २०२६ मा बिवाइडीले तीनवटा नयाँ तथा अपग्रेडेड उत्पादन सार्वजनिक गरेको छ ।