SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०५:०७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढी प्रभावितका लागि एनसेलको १ करोड सहयोग

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकहरूको उद्धार, राहत तथा पुनःस्थापनाका लागि एनसेल फाउन्डेसनले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।