SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०३:५० AM · 1 मिनेट पढाइ

छोराको कुटपिटबाट धनकुटामा ७० वर्षीय बुबाको मृत्यु

धनकुटा : धनकुटाको चौबिसे गाउँपालिकामा छोराले काठको चिरपट प्रहार गर्दा ७० वर्षीय बुबाको मृत्यु भएको छ ।