सोलुमा च्याउ टिप्न जंगल पुगेका शेर्पामाथि भालुको आक्रमण, अनुहारमा गम्भीर चोट
सोलुखुम्बु : सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका–२ खाम्जे उन्मिलोका करिब ३५ वर्षीय ग्याल्जेन शेर्पामाथि जंगली भालुले आक्रमण गर्दा उनी गम्भीर घाइते भएका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
