क्यूआर कोडसहितको पोसाक पाए इटहरीका चार सय सिटी सफारी चालकले
इटहरी : सडक सुरक्षा र चालकको जिम्मेवारीबोध बढाउने उद्देश्यले इटहरीमा चार सय सिटी सफारी चालकलाई क्यूआर कोडसहितको ‘सुरक्षित चालक पोसाक’ वितरण गरिएको छ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: प्रदेश खबर
