SHARE
प्रदेश खबर · बिहीबार ११ भौ २०८३ ०१:०० AM · 1 मिनेट पढाइ

रास्वपा सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडौं :  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् ।  सभापति लामिछानेले आज बिहीबार बिहन ९ बजे रास्वपा संसदीय दलको कार्यालयमा बस्ने गरी बैठक बोलाएका हुन् ।