बाढीमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, ४१ जनाको उपचार हुँदै
काठमाडौं । रसुवा बाढीबाट मृत्यु हुनेको संख्या १५७ पुगेको छ । नेपाल प्रहरीले दिएको जानकारी अनुसार हालसम्म १५७ जनाको शव फेला परेको हो । जसमा नुवाकोटमा १३, रसुवामा ३, धादिङमा २७, चितवनमा ६४, नवलपरासी पूर्वमा २२, तनहुँमा ९, गोरखामा १९ गरी १५७ जनाको शव फेला परेको हो ।
