SHARE
लोक पथ · बुधबार १० भौ २०८३ ०४:२० PM · 1 मिनेट पढाइ

छिमेकी देश भारतले पठायो राहत सामग्री

काठमाडौं । छिमेकी देश भारतले नेपालका लागि राहत सामग्री पठाएको छ । बुधबार बिहान रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीबाट ठूलो धनजनको क्षति भएको छ । अन्तराष्ट्रिय समुदायबाट भारतले पहिलोपटक राहत सामग्री पठाएको हो ।