SHARE
पर्दाफास · शुक्रबार​ ३ असो २०८२ ०४:२५ PM · 1 मिनेट पढाइ

जेनजी आन्दोलन : विभिन्न क्षेत्रका छ सय २९ भवन ध्वस्त

जेनजी पुस्ताका नाममा यही भदौ २४ गते भएको तोडफोड र आगजनीबाट देशभरका विभिन्न क्षेत्रका ६२९ भवन पूर्णरूपमा क्षति भएको छ। उक्त आन्दोलनमा एक हजार पाँच सय ६० भन्दा बढी भवनमा आंशिक क्षति पुगेको छ।