SHARE
लोक पथ · बुधबार १० भौ २०८३ ०६:३७ AM · 1 मिनेट पढाइ

भोटेकोशी बाढीपछि नेपाल एपीएफ अस्पतालको १०० बेड तयारी अवस्थामा राखियो, ठूलो संख्यामा सशस्त्र परिचालन

काठमाडौं । रसुवास्थित भोटेकोशी नदीमा आएको बाढीका कारण जनधनको ठूलो क्षति भएको आशंकाबीच प्रभावित क्षेत्रमा ठूलो संख्यामा सशस्त्र प्रहरी परिचालन गरिएको छ ।