SHARE
लोक पथ · बुधबार १० भौ २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

विपद् व्यवस्थापनमा सरकार र प्रतिपक्ष एक ठाउँमा : आठ हेलिकप्टर परिचालन, त्रिशूली अस्पताल तयारी अवस्थामा

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि उत्पन्न संकट समाधानका लागि सरकार र प्रतिपक्ष एकीकृत रूपमा उद्धार तथा राहत कार्यमा जुट्ने भएका छन् । बुधबार बिहान करिब ९ बजे भोटेकोशी नदीमा बाढी आएपछि प्रधानमन्त्री बालेन्द्र साहले चासो व्यक्त गरेका थिए ।