अवैध लागूऔषध खैरो हेरोइनसहित १ जना पक्राउ
झापा – प्रहरीले मेचीनगर नगरपालिका–६ पुरानो मेचीपुलबाट अवैध लागूऔषध खैरो हेरोइनसहित १ जनालाई पक्राउ गरेको छ । लागूपदार्थ ६ ग्राम ३८० मिलिग्रामसहित मेचीनगर नगरपालिका–१० बस्ने १९ वर्षीय संजय दासलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
