SHARE
काठमाण्डुपाटी · मङगलबार ९ भौ २०८३ ०३:०३ PM · 1 मिनेट पढाइ

बागमती प्रदेश सभामा एमालेका मुख्यमन्त्री थापालाई विश्वासको मत

काठमाण्डु – बागमती प्रदेश सभामा नेकपा एमालेका मुख्यमन्त्री किरण थापाले विश्वासको मत पाएका छन् । प्रदेश सभामा मुख्यमन्त्रीले ५७ जना सांसदको विश्वासको मत पाएका छन् भने विपक्षमा ० मत रहेको छ । कांग्रेसले मतदान बहिष्कार गरेको थियो । मुख्यमन्त्रीलाई बहुमतका लागि ५३ जना सांसदको समर्थन आवश्यक थियो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी