SHARE
काठमाण्डुपाटी · मङगलबार ९ भौ २०८३ ०१:४९ PM · 1 मिनेट पढाइ

बागमती प्रदेश सरकार सञ्चालनबारे ३ दलबिच ६ बुँदे समझदारी

काठमाण्डु – बागमती प्रदेश सरकार सञ्चालनका विषयमा सत्तारुढ दल नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र राप्रपाबिच सहमति भएको छ । सहमतिअनुसार नेपालको संविधानले अंगीकार गरेको मूल मान्यतालाई अवलम्बन गर्दै समृद्ध बागमती प्रदेश निर्माणमा साझा प्रतिबद्धता व्यक्त गरिएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी