SHARE
काठमाण्डुपाटी · मङगलबार ९ भौ २०८३ १२:२८ PM · 1 मिनेट पढाइ

विश्वविद्यालयका ऐन संशोधनको तयारीमा शिक्षा मन्त्रालय, उपकुलपतिहरूसँग परामर्श

काठमाण्डु – शिक्षा तथा खेलकुद मन्त्रालय केही संघीय विश्वविद्यालयका ऐन संशोधन सम्बन्धी विधेयक तयार गर्न लागेको छ । विधेयकको तयारीका लागि शिक्षा तथा खेलकुद मन्त्रालयले मंगलबार सबै संघीय विश्वविद्यालयका उपकुलपतिसँग छलफल गरेको छ । छलफलमा सम्बन्धित विश्वविद्यालयका ऐनमा गर्नुपर्ने संशोधनका विषयमा सुझाव तथा राय लिइएको मन्त्रालयले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी