SHARE
काठमाण्डुपाटी · मङगलबार ९ भौ २०८३ ०१:०६ PM · 1 मिनेट पढाइ

ड्युटीमा खटिएका प्रहरीलाई गालीगलौज तथा हातपात गर्ने व्यक्ति पक्राउ

काठमाण्डु – ड्युटीमा खटिएका प्रहरी कर्मचारीलाई गालीगलौज तथा हातपात गरेको आरोपमा काठमाण्डुमा १ व्यक्ति पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डुका अनुसार मंगलबार बिहान करिब ९:३० बजे काठमाण्डु महानगरपालिका–१० बानेश्वरबाट थापागाउँ जाने सडकखण्डमा रहेको आकाशे पुलमुनि पिकआवर ड्युटीमा खटिएका प्रहरी कर्मचारीले पैदलयात्रीलाई आकाशे पुलबाट बाटो काट्न सम्झाइबुझाइ गरेका थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी