SHARE
काठमाण्डुपाटी · मङगलबार ९ भौ २०८३ १०:२५ AM · 1 मिनेट पढाइ

प्रचण्डसामु नेकपा असन्तुष्ट सांसदको ६ बुँदे सहमति पत्रको मस्यौदा

काठमाण्डु – बागमती प्रदेश सरकार गठन तथा सञ्चालनका विषयमा सत्ता साझेदार ३ दलबिच हुने भनिएको समझदारीको ६ बुँदे मस्यौदा नेकपाका असन्तुष्ट सांसदहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’समक्ष बुझाएका छन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी