SHARE
काठमाण्डुपाटी · मङगलबार ९ भौ २०८३ ०९:४७ AM · 1 मिनेट पढाइ

४ अर्ब बढीको कारोबार, नेप्से भने ओरालो

काठमाण्डु– साताको दोश्रो कारोबार दिन मंगलबार शेयर बजारमा कारोबार रकम उल्लेख्य बढे पनि बजार मापक नेप्से परिसूचक भने ओरालो लागेको छ । नेप्से ५.३० अंकले घटेर २ हजार ५९४.२७ विन्दुमा कारोबार बन्द भएको हो । कूल ३५७ कम्पनीका १ करोड ४४ हजार कित्ता शेयर ४६ हजार ५८९ पटक किनबेच भए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी