SHARE
काठमाण्डुपाटी · मङगलबार ९ भौ २०८३ ०८:२७ AM · 1 मिनेट पढाइ

अमेरिकी आतंकवादी सूचीबाट हट्यो सिरिया

एजेन्सी– अमेरिकाले आतंकवादलाई प्रश्रय दिने मुलुकको सूचीबाट सिरियालाई हटाएको छ । अमेरिकाले सिरियामाथि सन् १९७९ देखि ‘आतंकवाद प्रश्रय दिने’ मुलुकको सूचीमा राख्दै आएको थियो । ४७ वर्षपछि उक्त प्रतिबन्धबाट सिरियालाई अलग गर्नुको पछाडि पछिल्लो समय सिरिया सरकारले आतंकवादविरुद्ध चालेका कदमलाई कारणका रुपमा अथ्र्याएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी