SHARE
काठमाण्डुपाटी · मङगलबार ९ भौ २०८३ ०५:४७ AM · 1 मिनेट पढाइ

एमालेभित्र नेतृत्व परिवर्तनको बहस कमजोर, पौडेल ओलीतिरै फर्किएपछि एक्लिए पोखरेल

काठमाण्डु– एमाले अध्यक्ष केपी ओली आफूलाई नेतृत्वबाट बिदा गर्न सक्रिय नेताहरूबीच फाटो ल्याएर र्टीभित्र आफ्नो पकड थप बलियो बनाउने रणनीति अघि बढाएका छन् । नेतृत्व परिवर्तन र पार्टी पुनर्गठनको पक्षमा एकै ठाउँमा उभिएका उपाध्यक्ष विष्णु पौडेल र महासचिव शंकर पोखरेलबीच पछिल्लो समय दूरी बढेसँगै ओलीको पक्ष बलियो देखिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी