राप्रपा विवाद उत्कर्षमा, लिङदेनको पत्र ‘फेक’ भएको कमल थापाको दाबी
काठमाण्डु–राप्रपा नेता कमल थापाले बागमती प्रदेशका तीन मन्त्रीलाई सांसदबाट पदमुक्त गर्नेसम्बन्धी निर्णयको वैधतामा प्रश्न उठाएका छन् । थापाले अध्यक्ष राजेन्द्र लिङदेनको कारबाहीसम्बन्धी निर्णय नै ‘फेक’ भएको दाबी गरेका छन् ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
