SHARE
काठमाण्डुपाटी · मङगलबार ९ भौ २०८३ ०६:४३ AM · 1 मिनेट पढाइ

सुरु भयाे नाडा अटो शो, २ सय बढी स्टलमा ५३ ब्रान्डका सवारीसाधन प्रदर्शनीमा

काठमाण्डु– अटोमोबाइलको महाकुम्भ नाडा अटो शो २०२६ सुरु भएको छ । मंगलबार उपराष्ट्रपति रामसाय प्रसाद यादवले काठमाण्डुको भृकुटीमण्डपमा नाडा अटो शोको उद्घाटन गरेका हुन् । आफ्नो स्थापनाको ५०औँ वर्ष पूरा गरेको स्वर्ण जयन्तीको अवसर पारेर आयोजना गरेको ‘एचपी ल्युब्रिकेन्ट्स प्रजेन्ट्स १८औँ नाडा अटो शो २०२६’ भदौ १४ गतेसम्म सञ्चालन हुनेछ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी