कांग्रेस विवाद : देउवा र पूर्णबहादुरको रिटमा पेसी तोकियाे
काठमाण्डु– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र पूर्वकार्यवाहक सभापति पूर्णबहादुरको रिटमा पेसी तोकिएको छ। कांग्रेसको १५औं महाधिवेशन रोक्न माग गर्दै देउवा र खड्काले दिएको रिटमा बिहीबारका लागि पेसी तोकिएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
