SHARE
काठमाण्डुपाटी · मङगलबार ९ भौ २०८३ ०५:५२ AM · 1 मिनेट पढाइ

मेयर्स फोरमले जतिसक्दो छिटो प्रधानमन्त्रीलाई भेटेर  फोहोर व्यवस्थापनबारे ध्यानाकर्षण गराउने

काठमाण्डु– काठमाण्डु उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षहरूको सञ्जाल काठमाण्डु उपत्यका मेयर्स फोरमले प्रधानमन्त्री बालेन्द्र शाहलाई भेटेर ध्यानाकर्षण गराउने निर्णय गरेको छ । मंगलबार बसेको आकस्मिक बैठक ले प्रधानमन्त्री शाहलाई भेटेर उपत्यकाको फोहोर व्यवस्थापनलगायत समसामयिक विषयमा ध्यानाकर्षण गराउने निर्णय गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी