SHARE
काठमाण्डुपाटी · मङगलबार ९ भौ २०८३ ०५:१० AM · 1 मिनेट पढाइ

मलेसियाविरुद्ध पहिले फिल्डिङ गर्दै नेपाल

काठमाण्डु– मलेसियाविरुद्धको पहिलो एकदिवसीय अभ्यास खेलमा नेपालले पहिले फिल्डिङ गर्दै छ । जारी खेलमा मलेसियाले टस जितेर ब्याटीङ् रोजेको हो । नेपालले एसिसी प्रिमियर कपको तयारीस्वरूप मलेसियाविरुद्ध घरेलु मैदानमा अभ्यास खेल खेलिरहेको हो । आसन्न एसिसी प्रिमियर कपमा नेपाल समूह ‘ए’ मा परेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी