१५ जिल्लामा आकस्मिक बाढीको जोखिम, ७ सडकखण्ड पूर्ण रूपमा अवरुद्ध
काठमाण्डु– आज १५ जिल्लामा आकस्मिक बाढीको जोखिम रहेको छ । बाढी पूर्वानुमान महाशाखाका अनुसार आज ललितपुर, भक्तपुर, काठमाण्डुसहितका १५ जिल्लामा बाढीको जोखिम रहेको बताएको हो ।
सम्पूर्ण समाचार पढ्नुहोस्
श्रोत: काठमाण्डुपाटी
