SHARE
काठमाण्डुपाटी · मङगलबार ९ भौ २०८३ ०१:३७ AM · 1 मिनेट पढाइ

मनसुन सक्रिय : आज यी ३ प्रदेशमा भारी वर्षा हुने

काठमाण्डु– हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी