बिना बिलका सामान किनबेच नगर्न काठमाडौं प्रहरीले अनुरोध
१ असोज, काठमाडौं। जिल्ला प्रहरी परिसर, काठमाडौंले राजधानीमा हालै भएका प्रदर्शनका क्रममा चोरी र लुटपाट गरिएका बहुमूल्य गरगहना तथा सामान बिना बिल किनबेच नगर्न आग्रह गरेको छ।