SHARE
आइसिटी फ्रेम · बुधबार १ असो २०८२ ०२:१२ PM · 1 मिनेट पढाइ

आगलागीले क्षतिग्रस्त स्वास्थ्य मन्त्रालयलाई डब्ल्यूएचओको प्राविधिक सहयोग

१ असोज, काठमाडौं। हालैको आन्दोलनमा आगलागीबाट क्षतिग्रस्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुनर्निर्माणका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। डब्ल्यूएचओले मन्त्रालयलाई नयाँ संरचना निर्माणमा प्राविधिक सल्लाह र आवश्यक सहयोग उपलब्ध गराउने जनाएको छ। डब्ल्यूएचओ नेपालका प्रतिनिधि डा. राजेश सम्भाजीराव पाण्डव नेतृत्वको टोलीले सोमबार मन्त्रालयको स्थलगत निरीक्षण गरेका थिए।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: आइसिटी फ्रेम