SHARE
काठमाण्डुपाटी · सोमबार ८ भौ २०८३ ०४:१८ AM · 1 मिनेट पढाइ

टप एण्ड टी–२० शृखंला : नेपाल ‘ए’ ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दै

काठमाण्डु – अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एण्ड टी–२० क्रिकेट शृङ्खलामा नेपाल ‘ए’ले सोमबार हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ । नेपाल ‘ए’ले प्रतियोगितामा यसअघि खेलेका दुई खेलमा लगातार हार बेहोरेको छ ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी