SHARE
लोक पथ · बुधबार १ असो २०८२ ०८:२९ AM · 1 मिनेट पढाइ

वाणिज्य बैंकहरुको नयाँ व्याजदर सार्वजनिक, कुनको बढ्यो, कुनको घट्यो ? [सूचीसहित]

काठमाडौं । हाल कायम रहेका २० वटा वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गरेका छन् । असोज महिनाका लागि सार्वजनिक गरिएको व्याजदर अनुसार केही बैंकहरुले व्याजदर घटाएका छन्, केहीले व्याजदर बढाउँदा केहीले भने बैंकले भने व्याजदर स्थिर राखेका छन् ।