SHARE
काठमाण्डुपाटी · सोमबार ८ भौ २०८३ ०३:१५ AM · 1 मिनेट पढाइ

राहुघाट जलविद्युत् आयोजनाको निर्माण सम्पन्न, उत्पादनको तयारी

काठमाण्डु – म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ । नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी रघुगङ्गा हाइड्रोपावर प्रवर्द्धक रहेको ४० मेगावाट क्षमताको राहुघाट जलविद्युत् आयोजनाको भौतिक निर्माण र उपकरण जडानको काम सकिएको हो ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी