SHARE
लोक पथ · बुधबार १ असो २०८२ १२:४३ PM · 1 मिनेट पढाइ

कांग्रेसमा नेतृत्व हस्तान्तरणको बहस : हतारमा निर्णय नगर्ने ‘मूड’ मा संस्थापन

काठमाडौं । यतिबेला प्रायः सबै दलका पार्टी कार्यालय जलेर खरानी बनेका छन् । केही दलबाहेक मुख्य भनिएका दलहरुको कार्यालयहरु खण्डहर बनिरहँदा त्यही खरानीबाट उठ्ने संकल्पमा दलहरु लागिरहेका छन् । दलहरुले आफ्नो खण्डहर बनेको पार्टी कार्यालयलाई त पुनः उठाउनला, तर निरन्तर प्रश्न उठिरहेको नेतृत्व संरचनालाई कसरी अघि बढाउलान् चासोका साथ हेरिएको छ ।