SHARE
काठमाण्डुपाटी · आइबार​ ७ भौ २०८३ ०४:०८ PM · 1 मिनेट पढाइ

पहिरो खस्दा पृथ्वी राजमार्ग अवरुद्ध

काठमाण्डु– तनहुँको व्यास नगरपालिका–१२ छिरकनेस्थित पृथ्वी राजमार्गमा पहिरो खस्दा एकतर्फी सडक अवरुद्ध भएको छ। शनिबार बेलुका करिब ७:४५ बजे माथिबाट पहिरो खस्दा राजमार्गको एकतर्फी सडक अवरुद्ध भएको हो। पहिरोका कारण अर्को लेनबाट समेत सवारीसाधन आवतजावतमा कठिनाइ भएको प्रहरीले जनाएको छ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी