SHARE
काठमाण्डुपाटी · आइबार​ ७ भौ २०८३ ११:२३ AM · 1 मिनेट पढाइ

प्रहरीले अपराध बिर्सँदैन, जुनसुकै बेला कानुनी दायरामा ल्याउँछ : आईजीपी कार्की

काठमाण्डु –प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले आपराधिक घटनाका मुद्दामा चाहेजस्तो सफलता प्राप्त नभइरहेको स्विकार गरेका छन् । राष्ट्रिय समाचार समितिसँग कुराकानी गर्दै प्रहरी महानिरीक्षक कार्कीले केही घटनामा राम्रो सफलता मिलेको बताएका हुन् ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी