SHARE
काठमाण्डुपाटी · आइबार​ ७ भौ २०८३ १२:१४ PM · 1 मिनेट पढाइ

सेयर बजारले गति नलिएपछि कांग्रेसले थाल्यो विज्ञसँग परामर्श

काठमाण्डु– नेपाली कांग्रेसले निर्वाचनपछि अपेक्षाअनुसार गति लिन नसकेको सेयर बजारको अवस्थाबारे विज्ञहरूसँग परामर्श थालेको छ । पार्टी सभापति गगन थापाले आर्थिक विषयमा पार्टीभित्र र संसदमा प्रभावकारी बहस गर्न कर्मचारी तथा सांसदलाई आर्थिक रूपमा सक्षम बनाउने उद्देश्यले विज्ञसँग छलफल अघि बढाइएको बताए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी