SHARE
काठमाण्डुपाटी · आइबार​ ७ भौ २०८३ ०९:२८ AM · 1 मिनेट पढाइ

वर्षायामको अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाउन महसुल घटाउने तयारी

काठमाण्डु– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले वर्षायाममा उत्पादन हुने अतिरिक्त विद्युत् स्वदेशमै खपत बढाउन मौसमी विद्युत् महसुल र धेरै विद्युत् खपत गर्ने उद्योगलाई सहुलियत दरमा विद्युत् उपलब्ध गराउने तयारी भइरहेको बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी