SHARE
काठमाण्डुपाटी · आइबार​ ७ भौ २०८३ ०९:३७ AM · 1 मिनेट पढाइ

मेयरसँग आशिका फन्किएपछि बञ्चरेमा बहसः कोही भन्छन् स्टण्ट, कोही भन्छन् भगवान

गत ५ भदौमा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाको अध्यक्षतामा उपत्यकाको फोहोर बिसर्जन हुँदै आएको बञ्चरेडाँडाको समस्या समाधान गर्ने विषयमा बैठक बस्यो । बैठकमा बञ्चरेमा फोहोर फाल्दै आएका उपत्यकामा १८ मध्ये ७ स्थानीय तहका प्रमुख, प्रभावित क्षेत्र नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनेबेसी नगरपालिकाका जनप्रतिनिधि र सरोकारवाला सहभागी थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी