SHARE
काठमाण्डुपाटी · आइबार​ ७ भौ २०८३ ०७:५२ AM · 1 मिनेट पढाइ

कांग्रेसले भन्यो-बागमतीका मुख्यमन्त्री थापाका पक्षमा मतदान नगर्नू

काठमाण्डु – नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले मुख्यमन्त्री किरण थापाका पक्षमा मतदान नगर्न ह्विप जारी गरेको छ। मुख्यमन्त्री थापाले सोमबार प्रदेशसभामा प्रस्तुत गर्ने विश्वासको मतसम्बन्धी प्रस्तावको विपक्षमा मतदान गर्न नेपाली कांग्रेसले आफ्ना सांसदलाई ह्विप जारी गरेको हो।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी