SHARE
काठमाण्डुपाटी · आइबार​ ७ भौ २०८३ ०६:२६ AM · 1 मिनेट पढाइ

धबलशमशेरले ज्ञानेन्द्र भेटेकोबारे राप्रपा प्रवक्तालाई प्रश्नः तपाईंहरुले पूर्वराजाको साथ गुमाउनुभएको हो ?

काठमाण्डु– नवगठित जय नेपाल पार्टीका अध्यक्ष धवलशमशेर जबराले पूर्वराजा ज्ञानेन्द्र शाहसँग शनिबार साँझ भेट गरे । जबराले आफूले पूर्वराजा भेटेको र उनले आगामी यात्राको शुभकामना दिएको सामाजिक सञ्जालमा लेखेका छन् । जबरा यसअघि पूर्वपञ्चहरुको भनेर चिनिने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महामन्त्री थिए ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: काठमाण्डुपाटी